नेपाल सरकारले बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । अर्धवार्षिक समीक्षा मै खर्च कटौती गर्ने घोषणा गरेको छ । उक्त घोषणा कार्यान्वयन गर्न चालु खर्चतर्फ अनिवार्य दायित्व बाहेक नेपाल सरकारको
सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता सङ्गठन वित्तीय कारबाही कार्यदल वा Financial Action Task Force (FATF) ले निरन्तर निगरानी गरेर देशहरूलाई त्यसबारे सचेत गराउने गर्दछ । सम्पत्ति शुद्धीकरणका विष