थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
कर्णालीको मुगु जिल्लामा पर्ने रारा ताल निकै मनमोहक र प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको विभिन्न पुस्तक, पत्रपत्रिका र समाचार माध्यमबाट चर्चा आएकोले हामी पनि रारा घुम्न जाने निधो गरियो ।